दफा ५
प्रतिष्ठानको स्वरुप
प्रतिष्ठानमा देहाय बमोजिमका सङ्गठनहरू रहने छन् र तिनीहरूको सामूहिक रुप नै प्रतिष्ठानको स्वरुप हुनेछ ः-
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) संकाय,
(ङ) अनुसन्धान केन्द्र,
(च) शैक्षिक संस्था,
(छ) अस्पताल,
(ज) तोकिए बमोजिमका अन्य निकाय ।
(क) सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) संकाय,
(ङ) अनुसन्धान केन्द्र,
(च) शैक्षिक संस्था,
(छ) अस्पताल,
(ज) तोकिए बमोजिमका अन्य निकाय ।